२१ जेष्ठ २०८१, सोमबार

Tag: गैरआवासीय

गैरआवासीय नेपाली विकास साझेदार हुन् : परराष्ट्रमन्त्री

काठमाडौँ, २३ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका साझेदार गैरआवासीय नेपालीसँग सहकार्य बढाउन थप कानूनी सहजता निर्माण गरिने बताउनुभएको छ । गैरआवासीय नेपाल सङ्घ(एनआरएन)को आयोजनामा शुरु भएको दोस्रो ज्ञान सम्मेलनमा मन्त्री ज्ञवालीले संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक