१ फाल्गुन २०८२, शुक्रबार

Tag: गृहमन्त्रीले राजीनामा

गृहमन्त्रीले राजीनामा नदिने, सदनमा जवाफ दिने बालुवाटार बैठकको निष्कर्ष

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । आज बुधबार बिहान बालुवाटारमा बसेको बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री