८ आश्विन २०८१, मंगलबार

Tag: गुल्मीको निहुरो

गुल्मीको निहुरो : बुटवलदेखि काठमाडौँसम्म

गुल्मी । गुल्मी जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ