२४ बैशाख २०८३, बिहिबार

Tag: गुर्जावासीको दैनिकी

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

काठमाडौँ । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी धौलागिरि गाउँपालिका–१ गुर्जाकी डेकमाया छन्त्याल पाँच घण्टामै घर पुगिन्। “यसअघि गाउँपालिकाको केन्द्र मुना आउन करिब नौ घण्टा पैदल र त्यहाँदेखि बेनी पुग्न थप तीन घण्टा गाडीमा यात्रा गर्नुपर्ने अवस्था थियो”,