१२ आश्विन २०८१, शनिबार

Tag: गुम्स्याइ

पिपिईभित्र गुम्स्याइभन्दा सङ्क्रमित छटपटाउँदाको पीडा असह्य

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरीका आँखामा खुशीका आँसु थिए । आफ्ना तर्फबाट अथक प्रयास गर्दागर्दै बिरामीलाई बचाउन नसकेका घटनाले रुवाएको ज्योतिको मन बिहीबार प्रफुल्लित मुद्रामा हुनुको कारण एकदमै नाजुक अवस्थामा