१५ असार २०८१, शनिबार

Tag: गुफा बस्दै ‘लामा’हरू

शान्ति–अहिंसा प्रार्थनार्थ गुफा बस्दै ‘लामा’हरू

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा बौद्ध धर्मावलम्बी ‘लामा’हरू (कुन्छाम्) गुफा बस्ने भएका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा धेदुङको आयोजनामा यही मङ्सिर २९ गतेदेखि करिब दुई सय लामाहरू गुफा बस्न लागेका हुन् । विषेशगरी शान्ति र अहिंसाको प्रार्थनाका