२० असार २०८१, बिहिबार

Tag: गुणावतीदेवी थारु

मोरङको ग्रामथानमा कांग्रेस, उर्लाबारीमा एमाले विजयी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेस तथा उर्लाबारी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु सात हजार ६०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवनारायण माझी थारुले ६