४ असार २०८१, सोमबार

Tag: गुडिरहेको जिप

गुडिरहेको जिपमाथि पहिरो खस्दा पाल्पामा ३ जनाको मृत्यु

रामपुर, पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा ३ जनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका