९ चैत्र २०८२, सोमबार

Tag: गुटउपगुट

पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा काङ्ग्रेस नेताको जोड

परासी, १९ जेठ । नेपाली काङ्ग्रेसका नेताहरुले पार्टीभित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टीभित्रै एकता नभए फेरि पनि काङ्गेस पछि पर्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ । राष्ट्रिय जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीले शनिबार भूमहीमा आयोजना गरेको