१२ आश्विन २०८१, शनिबार

Tag: गीतकार प्रतिष्ठान गठन

पोखरामा गीतकार प्रतिष्ठान गठन

चिप्लेढुङ्गा, ३ चैत । पोखरामा क्रियाशील गीतकारहरु सङ्गठित भएका छन् । क्रियाशील गीतकारहरुको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गीतकार प्रतिष्ठान नेपाल गठन गरेका छन् । खनिया लमजुङमा जन्मेर दुई दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रूपमा क्रियाशील हुनुहुन्छ