३१ भाद्र २०८१, सोमबार

Tag: गिरिजाबाबुको जस्तो निर्णय गर्ने क्षमता

शशांक भन्छन् – गिरिजाबाबुको जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा हुँदैन

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालामा जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा नहुने बताएका छन् । स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा बिपी कोइराला युवा नेतृत्व मञ्चले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा उनले गिरिजाबाबु