२२ भाद्र २०८१, शनिबार

Tag: गिट्टी

नौ वर्षीया बालिकाको पिडा: पढाइ खर्च जुटाउन बन्दाबन्दीको समयमा गिट्टी कुट्दै

जाजरकोट, ६ जेठ । रुकुम पश्चिम आठबीसकोट नगरपालिका–११ चिसापानीकी नौ वर्षीया बालिका चेतना पुनले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएकी छिन् । कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालय बन्द भएपछि चेतना आफैं पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएकी