१९ असार २०८१, बुधबार

Tag: गाेरखा

गाेरखामा १ जनामा कोरोना र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ

बैशाख ३, गोरखा । गाेरखा जिल्लामा १ जना युवकमा कोरोना र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ । विदेशबाट फर्किएका गोरखाका ३१ वर्षीय युवकको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको छ । हिजो मंगलवार आरुघाटको स्वास्थ्य शाखाले कोरोना भाइरसको र्‍यापिड टेस्ट