१९ जेष्ठ २०८१, शनिबार

Tag: गार्गी कन्या गुरुकुल

गार्गी कन्या गुरुकुलको अक्षयकोषका लागि महायज्ञ, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौँ । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि भोलि फागुन १ गतेदेखि पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ । उक्त महायज्ञको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।