९ चैत्र २०८२, सोमबार

Tag: गाउँ पूजा

अझै जीवित छ १००० वर्ष पुरानो ‘गाउँ पूजा’

ढोरपाटन, बागलुङ । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल