११ आश्विन २०८१, शुक्रबार

Tag: गाउँमा मिल

गाउँमा मिल, सहरमा परम्परागत पानी घट्ट

कर्णाली । पूर्वाधार विकास, सबैखाले सुविधा र आधुनिक जीवनशैली सहरको पहिचान होभन्दा फरक नपर्ला। फेरिएको जीवनशैली, सम्पन्नता र आधुनिकतासँग परम्परागत संस्कार एवं मौलिक अभ्यासहरू करिब अलग्गिएका नै हुन्छन्। सहरमा नवीन सोच, प्रविधि र शैली प्रयोग हुँदै जाँदा गाउँले आफ्नै मौलिकता