२२ भाद्र २०८१, शनिबार

Tag: गाउँमा आगलागी

रुपन्देहीका नौ गाउँमा आगलागी

भैरहवा, रुपन्देही । तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ । रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा