गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकाले “एक कृषक एक दुहुनो गाई÷भैंसी” कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति तथा कार्यक्रममा ‘एक कृषक एक दुहुनो गाई÷भैंसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गरी दूधलाई आफ्नो दैनिक