१९ असार २०८१, बुधबार

Tag: गर्मीले सास्ती

कैलालीमा गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन

टीकापुर, कैलाली । कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान