१३ बैशाख २०८३, आइतबार

Tag: गर्भाधारण अनिच्छित

युुएनएफपिएले भन्यो- विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुनु विश्वव्यापी संकट

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी