१२ आश्विन २०८१, शनिबार

Tag: गरीबी

कर्णालीको गरीबी घटाउन सहकारीको भूमिका

सुर्खेत, १३ पुस । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीको गरीबी घटाउन सहकारीको उल्लेख्य भूमिका रहेको बताउनुभएको छ । बौद्ध ग्रामीण बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेड सुर्खेतद्वारा शनिबार आयोजित १९औँ वार्षिक साधारणसभामा उहाँले सहकारी मुलुकको अर्थतन्त्रको