२२ भाद्र २०८१, शनिबार

Tag: गण्डकीका नवनियुक्त मन्त्री

गण्डकीका नवनियुक्त मन्त्रीद्वय गुरुङ र देवकोटाद्वारा शपथ

गण्डकी । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँहरूलाई पद तथा गोपनीयताको