२२ भाद्र २०८१, शनिबार

Tag: गणेश सुनार

बालकको हत्या, एक पक्राउ

डोटी, ३ असोज । अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल विकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । इलाका प्रहरी कार्यालय