९ मंसिर २०८१, आइतबार

Tag: गड्डाचौकी

महाकाली करिडोर जोड्न सडक निर्माण गरिँदै

कञ्चनपुर, १९ कात्तिक । भीमदत्त नगरपालिकाको गड्डाचौकीबाट ब्रह्मदेव महाकाली करिडोरलाई जोड्न सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । गड्डाचौकीबाट जिमुवा हुँदै तुमडानी भएर ब्रह्मदेव करिडोरसम्म सडक निर्माण गर्न लागिएको हो । करिडोर जोड्ने ११ किलोमिटर सडक निर्माणका लागि चालु