काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् । सबै दल संविधानअनुसार समयमै चुनाव गर्न सहमत भएको एक नेताले