८ असार २०८१, शनिबार

Tag: गठबन्धनमा गम्भीर संकट

एमालेको निष्कर्ष : गठबन्धनमा गम्भीर संकट, प्रचण्डसँग नयाँ ढंगले छलफल गर्न तयार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सत्ता गठबन्धनमा गम्भीर संकट देखा परेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नयाँ ढंगले छलफल गर्न सकिने निर्णय गरेको छ । एमालेले प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि