१५ असार २०८१, शनिबार

Tag: गजेन्द्र शाह

कोरोना कहरबाट प्रभावित युवा स्वरोजगारतर्फ

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमणको जोखिम निम्तिएपछि संयुक्त अरब इमिरेट्स (युएई)को एक कम्पनीमा कार्यर धनगढी उपमहानगरपालिका–१ का गजेन्द्र शाहलाई सात महिना काम विहीन बस्नु प¥यो । कम्पनीले पारिश्रमिक दिन बन्द गरेपछि उहाँलाई साँझ बिहानको छाक टार्नसमेत समस्या हुँदा स्वदेश सम्झिनुभयो