६ श्रावण २०८२, मंगलबार

Tag: गङ्गादशहरा मेला

प्रसिद्ध धार्मिकस्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

कैलाली । धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबामा बुधबारदेखि धुमधामका साथ गङ्गादशहरा मेला सुरु भएको छ । धार्मिक आस्थाको केन्द्रका रूपमा लिइएको यस मन्दिरमा हरेक वर्ष झैँ यस वर्ष पनि गङ्गादशहरा पर्वका अवसरमा मेलाको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले