१९ असार २०८१, बुधबार

Tag: खोपको पहिलो परीक्षण सफल

कोरोना विरुद्धको खोपको पहिलो परीक्षण सफल भएको दावी

एजेन्सी, ६ जेठ । अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडर्नाले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी गरेको छ । सुरक्षा परीक्षणमा भाग लिएका ८ जनाको शरीरमा कोरोना भाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ। शरीरको