१४ असार २०८१, शुक्रबार

Tag: खोटेहाङ गाउँपालिका

खोटाङमा आगो ताप्ने क्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

खोटाङ । खोटाङमा आगो ताप्ने क्रममा शरीर जलेर गम्भीर घाइते हुनुभएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि