१ चैत्र २०८१, शनिबार

Tag: खोजी गर्ने

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादीको पदाधिकारीको बैठकबारे जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले भने, “आजको बैठक राष्ट्रपति चुनावको विषयमा नै केन्द्रित