३ फाल्गुन २०८२, आइतबार

Tag: खोजी कार्य जारी

रुसमा यात्रु बोकेको विमान बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । रुसमा यात्रुवाहक विमान बेपत्ता भएको छ । रुसको चीनसँग सीमा जोडिएको दुर्गम अमुर क्षेत्रको पूर्वी भागमा ४९ जना बोकेको एक रुसी यात्रु विमान हराएको हो । रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार, खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको साइबेरियाकेन्द्रित अंगारा एयरलाइन्सको एन–२४