म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन लाख बजेट विनियोजन गरेको पाउद्धार माविको स्टेज र खेलमैदान ढलान योजना सहयोग र श्रमदान जुटाएर सम्पन्न