२२ भाद्र २०८१, शनिबार

Tag: खेलमा हुनुहुन्छ

प्रधानमन्त्री भ्रष्टलाई जोगाउने र एमालेलाई फसाउने खेलमा हुनुहुन्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टलाई जोगाउने र प्रतिपक्षी एमालेका नेताहरुलाई फसाउने खेलमा रहेको आरोप लगाएका छन् । पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा आज बोल्दै अध्यक्ष