काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको हो । देउवा समूहले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्मका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने