१३ असार २०८१, बिहिबार

Tag: खुर्सानी खोला

दाउन्नेमा बस दुर्घटना : ४ जनाको मृत्यु, ४९ घाइते

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो । बस सडकबाट २००