३ असार २०८१, आइतबार

Tag: खुर्शिद अन्सारी

सहमतिपछि खुर्शिदको शव परीक्षणका लागि धरान पठाइयो

५ भदौ, इनरुवा । अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएका मौलाना खुर्शिद अन्सारीको शव परीक्षणका लागि आज साँझ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लगिएको छ । सुनसरी हरिनगर गाउँपालिका–२ रामनगरभुटहामा सरकारी पक्ष र स्थानीय मुस्लिम अगुवाबीच भएको सहमतिपछि उनकोे