२० असार २०८१, बिहिबार

Tag: खुनियाकट्टा

मोरङका दुई स्थानमा देखियो बर्डफ्लु संक्रमण

काठमाडौँ । मोरङका दुई स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान-१ खुनियाकट्टा र बूढिगङ्गा-५ मा बर्डफ्लू संक्रमण पुष्टि भएको हो । उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम