यस्ता छन्, खिर खानुका फाइदाहरु
एजेन्सी, खिर दुध र चामल मिसायर बनाउने परिकार वा खाना हो । त्यतिमात्र नभईकन खिरमा अन्य चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने गरिन्छ । आ-आफ्नो चाहनानुसार बनाउने गरिन्छ । खिर प्राय विशेष दिनहरुमा खाने