८ चैत्र २०८२, आइतबार

Tag: खालिदा जिया

बङ्गलादेशः जियालाई थप सात वर्ष जेल सजाय

१२ कात्तिक, ढाका । बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री शेख हसिनाकी