१० असार २०८१, सोमबार

Tag: खाद्य व्यवस्था कम्पनी लिमिटेड

खाद्य र साल्ट ट्रेडिङ कर्पाेरेशनका खाद्यान्नमा २० प्रतिशत छुट

काठमाडौँ । निषेधाज्ञा अवधिभर दुई सरकारी संस्थानबाट खाद्य पदार्थ खरीद गर्दा छुट पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ