३० चैत्र २०८२, सोमबार

Tag: खाद्य आपूर्ति

खाद्य आपूर्ति एवं राहत वितरण सहज बनाउन पोर्टल सेवा

पोखरा, १ वैशाख । गण्डकी प्रदेश सरकारले प्रदेशमा खाद्य आपूर्ति सहज तथा राहत वितरणलाई सहज, छिटो र छरितो बनाउने लक्ष्यका साथ विद्युतीय पोर्टल सेवा सञ्चालनमा ल्याएको छ । सङ्कटका बेला सार्वजनिक सेवालाई अनलाइनमार्फत सहज तथा छिटो र छरितो बनाउन आजदेखि