११ भदौ, तुलसीपुर । चालक गाडी चलाइरहेका हुन्छन् तर, तिनका मुटुले ठाउँ छोडिसकेको हुन्छ । गाडीमा सवार यात्रुको होश ठेगानमा हुँदैन । चालकले सकी नसकी गाडीको स्टेयरिङ चलाइरहेको देख्नेहरुका मनमा प्रश्न उब्जन्छ, “चालकले गाडी चलाइरहेका छन् कि नदी ?” दाङको