२ बैशाख २०८३, बुधबार

Tag: खर छाप्रोमुक्त

खर छाप्रोमुक्त अभियानमा व्यास

१२ असोज, दार्चुला । व्यास गाउँपालिका–६ का भागरथी लोहार खरले छाएको घरमा बस्दै आएको वर्षौ भयो । बर्खाको समयमा छाप्रो भित्र छाता ओडेर रात बिताउनु परेको स्मरण उहाँमा ताजै छ । श्रीमान् अपाङ्ग भएका कारण वर्षौदेखि खरको छाना छाउने उहाँको