२ फाल्गुन २०८२, शनिबार

Tag: खर्च कटौती

अर्थमन्त्री खनालको पहिलो निर्णय- टुक्रे आयोजना पहिचान गरी खर्च कटौती गर्ने

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकिकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरेका छन् । आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण