६ फाल्गुन २०८२, बुधबार

Tag: खतिवडामाथि हातपात

चुनावी सभामा पुगेका पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात

हेटौंडा । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडामाथि आज मंगलबार दिउँसो हातपात भएको छ । मकवानपुर जिल्ला क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खतिवडामाथि जिल्लाको मनहरी गाउँपालिका-४ मसिनेमा चुनावी सभामा