१५ असार २०८१, शनिबार

Tag: खच्चर

खच्चरबाट सहुलियतमा खाद्यान्न ढुवानी

रुकुमपूर्व, २३ वैशाख । बन्दाबन्दी लम्बिँदै गएपछि रुकुम(पूर्व)को दुर्गम क्षेत्र पुथाउत्तरगंगा गाउँपालिकाले सबै वडामा सहुलियत दरमा चामल र नुन ढुवानी सञ्चालन गरेको छ । गाउँपालिकाका विभिन्न ठाउँमा देखिएको खाद्यान्न अभाव पूर्ति गर्न सहुलियत दरमा गाउँगाउँमा चामल र नुन पठाइएको हो