१३ आश्विन २०८१, आइतबार

Tag: खगेन्द्र रावत

कैलालीवाट वडाध्यक्ष, सरकारी कर्मचारी सहित सात जुवाडे पक्राउ

२९ असोज, कैलाली । धनगढी उप महानगरपालिका–३ बाट मङ्गलबार वडाध्यक्ष, सरकारी कर्मचारी सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको खप्तड छेडे दह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावत, नेपाल आयल निगम धनगढीका उप प्रबन्धक