२९ फाल्गुन २०८२, शुक्रबार

Tag: खगेन्द्रप्रसाद रिजाल

घुस लिएको आरोप लागेका दोलखाका सिडिओ रिजाल काठमाडौं तानिए

२० कात्तिक, काठमाडौं । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ । घुस लिएको आरोप लागेका उनलाई गृह मन्त्रालय तानिएको छ । रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र