क्षतिग्रस्त संरचना निर्माणमा ढिलाइ
कृष्ण दर्नाल पाल्पा, ३ माघ । चारवर्ष अघिको विनाशकारी महाभूकम्पले क्षतिग्रस्त पाल्पाका निजी तथा सरकारी भवनको पूनःनिर्माण अझै सम्पन्न हुन सकेको छैन । पुनःनिर्माण कार्य पूरा नहुँदा लाभग्राहीले सास्ती खेप्नु परेको छ । क्षतिग्रस्त ४ हजार ६९४ निजी आवाशमध्ये हालसम्म